उड्डयन शिक्षाका विद्यार्थीद्वारा विमानस्थलको स्थलगत अवलोकन भ्रमण

पोखरा । युनाईटेड कम्युनिटी नेपाल (युनिकन) ले अमेरिकामा अवस्थित एरोस्टार एभिएन इन्स्टिच्युटको प्राविधिक सहयोगमा पोखराका दुई वटा सामुदायिक विद्यालय (कालिका र सिद्ध माध्यमिक) मा विगत तीन महिनादेखि नमूना परियोजनाको रुपमा विद्यालयस्तरमा पहिलोपटक उड्डयन शिक्षा सञ्चालन गर्दै आइरहेको छ ।उक्त कार्यक्रम यस शैक्षिक सत्रभरि दुवै विद्यालयमा सञ्चालन हुनेछ र कार्यक्रमबाट कक्षा ८ र ९ का ६३ […]